नेचासल्यान : सामाजिक सुरक्षाभत्ता दशैं बिदा अघि नै बितरण गर्न कांग्रेसको माग
खगिन्द्रराज बास्तोला सोलुखुम्बु। नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका समितिले सामाजिक सुरक्षाभत्ता दशैं बिदा अगाडि नै उपलब्ध गराउन स्थानीय सरकारसंग आग्रह गरेको छ। अशक्त,अपांग र बृद्दबृद्दाहरुले खाईपाई आएको सामाजिक सुरक्षा भत्ता समयमै