डा.रेणुका सोलुको अर्को कृति ‘तुइन जिन्दगी’ संस्मरणात्मक निबन्ध सङ्ग्रह सार्वजनिक
काठमाडौँ।साहित्यिक क्षेत्रमा सशक्त कलम चलाउँदै आएकी डा. रेणुका सोलुको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘तुइन जिन्दगी’ सार्वजनिक भएको छ । सामाजिक, आर्थिक तथा राजनीतिक पुरातन चेतनाविरुद्ध सङ्घर्षरत एक आम नारीको कथा उजागर गरिएको