एनआरएनएको निर्बाचन गर्न बाटो खुला, परराष्ट्रको पत्र कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
काठमाडौं।गैरआवासीय नेपाली संघ ९एनआरएनए०को निर्वाचन रोक्ने परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरकालीन अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनबाट एनआरएनएको आसन्न निर्वाचन र १०औं महाधिवेशनसम्बन्धी परराष्ट्र