श्रीसृजनशील युवा क्लब, सोताङको अध्यक्षमा मिलन नाछिरिङ सर्बसम्मत
सोलुखुम्बु ।श्री सृजनशील युवा क्लब, सोताङ गाउँपालिका- ५ गोर्खिमको सोलुखुम्बु पहिलो साधारणसभा सम्पन्न भएको छ। सोताङ गाउंपालिकाका अध्यक्ष वीरबहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले मिलन नाछिरिङको अध्यक्षतामा क्लबको नयाँ कार्य