श्रोतको पूर्ण परिचालन गरि उद्दार तथा राहत कार्य अघि बढाउन विपक्षी गठबन्धनको आग्रह
काठमाडौँ । विपक्षी दलहरुको गठबन्धनले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेको उपचारलगायत उद्धार तथा राहतका काम प्रभावकारीरूपमा