कात्तिक २७-३० गते महाधिवेशन गर्ने राप्रपाको निर्णय
काठमाडौं।रााष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ। आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म हुने महाधिवेशन कार्यतालिकाअनुसार वडा, गाउँरनगरपालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन भदौ मसान्तसम्म गरिनेछ। यस्तै