माओवादी केन्द्र सोलुको इन्चार्जमा राई, बस्नेतलाई प्रदेश १ समन्वय सम्पर्क समिति इन्चार्जको जिम्मेवारी
काठमाडौं।नेकपा माओवादी केन्द्र सोलुखुम्बु इन्चार्जको जिम्मेवारी हेमकुमार राई सुरबीरले पाएका छन् । नेकपा माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समिति बैठकले नेताहरूको जिम्मेवारी हेरफेरसहित केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला