सभापति देउवालाई बुझाईयो क्रियाशिलको सुची,विवाद टुंगिएको नेताहरुको दावी
काठमाडौँ- नेपाली कांग्रेसमा अन्तत: क्रियाशील सदस्यता विवाद टुंगिएको छ। सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै बुढानीलकण्ठस्थित देउवा निवासमा स्भापति