प्रदेश २ : लोसपालाई १६ प्रदेशसभा सदस्यको साथ,सभामुख यादव पनि आफ्नै पक्षमा रहेको दावी
जनकपुर ।प्रदेश २ का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पक्षमा सनाखत गरेका छन्। सोमबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी