महाधिवेशनपछि राप्रपाले फड्को मार्ने लावतीको भनाई
ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले महाधिवेशनपछि राप्रपाले फड्को मार्ने बताएका छन् । ‘राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्रको नारा देशव्यापी रुपमा लोकप्रिय हुँदै गएको