फर्कियो एमसीसी उपाध्यक्ष फतिमा नेतृत्वको टोली, एमसीसीबारे मिथ्या सूचना फैलाईएको प्रतिक्रिया
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीकाअनुसार उपाध्यक्ष सुमारसहितको टोली