जनकपुर । राष्ट्रिय सभाको रिक्त सदस्यका लागि मतदान गर्न जनकपुर पुगेका जनप्रतिनिधिको गाडीमा सिके राउतका कार्याकर्ताले तोडफोड गरेका छन्। बिहानैबाट मधेश प्रदेशको जनकपुरमा प्रदर्शनमा उत्रेका
सोलुखुम्बु।जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आगामी आइतबारदेखि आलोपालो प्रणालीमा सेवा प्रबाह गर्ने भएको छ। कोरोना संक्रमण बढ्दै गएको र कार्यालयमा पनि भीडभाड बढेका कारण आलोपालो प्रणालीमा सेवा प्रबाह गर्न लागिएको जिल्ला
काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई सिटामोलको सहज व्यवस्था गर्न आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले तत्काल सिटामोलको सहज व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको हो
सोलुखुम्बु।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सोलुखुम्बु जिल्ला समन्वय कमिटीको अध्यक्षको जिम्मेवारी अशिम राईले प्राप्त गरेका छन्। मंगलबार सम्पन्न नेकपा माओवादी केन्द्र प्रदेश नं।१ कमिटीको बैठकले यस अघि जिल्ला समन्वय कमिटी
काठमाण्डौ – भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं।नेपाली कांग्रेसको संस्थापन इतर समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने पनि निष्कर्ष निकालेको छ । सोमबार भएको संस्थापन इतर समूहको भर्चुअल बैठकले निर्वाचनको मितिका विषयमा देउवाले पार्टीमा कुनै छलफल नगरेको
सोलुखुम्बु ।बरिष्ठ राजनीतिज्ञ एबम् समाजसेवी सोनाम छिरिङ शेर्पाको निधन भएको छ। ७१ बर्षीय शेर्पाको स्वासप्रश्वास सम्बन्धी रोगका कारण आज बिहान ९ बजेतिर काठमाडौंको रामहिटीस्थित आफ्नै निवासमा निधन भएको वहाँका आफन्त
काठमाडौं।शिक्षक सेवा आयोगले प्राथमिकदेखि माध्यमिक तहसम्मका लागि साढे १७ हजार शिक्षक माग गर्दा दुई लाखभन्दा बढीले आवेदन दिएका छन् । आयोगले प्रावि तहमा १३ हजार दुई सय ९७, निमाविमा दुई
काठमाडौं।आगामी माघ १२ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि शुरु भएको छ । निर्वाचनको ७२ घण्टा अघिबाट मौन अवधि शुरु हुने व्यवस्था छ । जसअनुसार बुधवार हुने राष्ट्रियसभा
काठमाडौँ।स्थानीय तह निर्वाचनको मितिबारे अन्योलता बढसँगै आइतबार सत्तारुढ गठबन्धनले कानुनका जानकारहरुसँग परामर्श गर्यो। कानुनका जानकारहरुले संविधान र स्थानीय तह निर्वाचन ऐनको दफा ३ संविधानको धारा २२५ बाझिएको भन्दै संशोधन गर्न