सोलुखुम्बु।सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ५ घ्रेनफु तल्लो टोलमा २८ घरको ७८ जना र माथिल्लो टोलका १३ घरका ४१ जना एमाले प्रवेश गरेका छन् । बिहिवार आयोजित
काठमाडौं।चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउने भएका छन्। विदेशमन्त्री वाङ तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन्। उनी भारत हुँदै नेपाल आउने बताइएको छ।परराष्ट्र मन्त्री नारायण खड्काको
काठमाडौ। गत चैत्र ४ मा मोरङमा आक्रोशित स्थानीयको आक्रमणमा परी एक जना प्रहरीको मृत्युको घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले दोषी पहिचान गरी सरकारलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरेको
काठमाडौ।नेकपा माओवादी केन्द्र सोलुखुम्बुका प्रभावशाली युवानेता भुपाल सिं राई नेकपा एमालेमा प्रवेश गरेका छन्। राजधानीको बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय समिति बैठक स्थलमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी
सोलुखुम्बु ।थुलुङ दुधकोशी गाउँपालिका–९ का निर्वाचित वडा अध्यक्ष भुपाल सिंं राई र वडा सदस्य सोम कुमार तामाङलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरेको छ।
सोलुखुम्बु। नेकपा (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाले “जनताको साथमा माओवादी नेचासल्यानको समृद्धि” अभियान सञ्चालन गर्ने भएको छ । बुधबार गाउँ समितिका अध्यक्ष सिताराम भट्टराईको अध्यक्षतामा सम्पन्न बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमले
काठमाडौं।जिल्लाको माप्यदुधकोशी गाउँपालिकाका दर्जन बढी कांग्रेस कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज मानबीर राईको प्रमुख आतिथ्यमा चाबहिलस्थित सत्कार क्याफेमा बुधबार सम्पन्न
काठमाडौं । नेकपा एमालेको बुधबारको बैठक सकिएको छ। काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बसेको बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन पेस भएको छ। बुधवार प्रस्तुत भएका प्रतिवेदनमाथि अब बिहीवार छलफल हुने भएको
काठमाडौं।सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । चैत ११ मा बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनबारे छलफल
सोलुखुम्बु ।’म मेरो वडा जिताउँछु’ अभियान अन्तरगत नेकपा (एमाले) थुलुङ दुधकोशी गाउँपालिका वडा नं ८, साविक ३ को बाघखोर टोलमा हेमकर्ण राईको अध्यक्षतामा टोल कमिटी गठन गठन गरिएको छ। जिल्ला