नेपाली कांग्रेस :रामचन्द्र पौडेलसहित १० जना केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट १० जनालाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका छन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा ९१०० बमोजिम १० जनालाई सभापति देउवाले