सव इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला लगाउने ६ जना पक्राउ
डिल्ली शर्मा,सोलुखुम्बु।शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका सव इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्यालयका सव इन्जिनियर पवन कुमार यादवलाई सोमबार कालो मोसो