माओवादी केन्द्र सोलुका अध्यक्ष राईले पाए अर्को महत्वपूर्ण जिम्मेवारी
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्षअशिम राइले अर्को महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छन् । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष समेत रहेका राईलाई संघीय सरकारको अर्थमन्त्रालयलेअर्को महत्वपूर्ण जिम्मेवारी दिएको हो। मन्त्रालयको माघ