मूल्यबृद्धिबिरुद्द एमालेले गर्यो संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं।अन्य विकल्प हुंदाहुँदै बद्नियतपूर्ण ढंगबाट सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै त्यस उपर ब्यापक छलफल गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ। नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी