सोलुखुम्बु : ७ सय ६२ जना उम्मेदवारले अझै बुझाएनन् निर्बाचन खर्च विवरण
गार्डेन राई,सोलुखुम्बु।निर्बाचनमा उम्मेदवार बनेका ब्यक्तिले निर्बाचन खर्च बुझाउन तोकिएको समयसीमाको अधिकांशले वेवास्ता गरेको पाईएको छ। बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनका लागि राजनीतिक दलहरुबाट विभिन्न पदमा उम्मेदवारी दिएका ८०७