खुम्बु पासाङल्हामूमा मेलमिलाप सम्बन्धि तालिम सम्पन्न
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामू गाउँपालिकाकाे आयाेजना तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालकाे सहजीकरणमा मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम एक कार्यक्रमकाबीच सम्पन्न भएको छ। तालिममा २५ जना सहभागी रहेका थिए।वडा