कांग्रेसको सूचना,सञ्चार तथा प्रचार बिभागको बैठक सम्पन्न
काठमाडौँ ।नेपाली कांग्रेसको सूचना,सञ्चार तथा प्रचार बिभागले सरकारले आजसम्म गरेका राम्रा कामको सन्देश जनतासमक्ष पुर्याउने निर्णय पनि गरेको छ। विभागका प्रमुख मीनबहादुर विश्वकर्माको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सो