सिन्धुली बस दुर्घटना : मृत्यु हुने ६ मध्ये तीन जनाको पहिचान खुल्यो, ३० घाईते
सोलुखुम्बु । ओखलढुंगाबाट छुटेको बस सिन्धुलीमा दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये तीन जनाको पहिचान खुलेको छ।सिन्धुली प्रहरीका अनुसार ओखलढुंगा मानेभञ्ज्याङ-६ का सहचालक देवबहादुर सार्की,ओखलढुंगा सिद्धिचरण नगरपालिका-३ का ३२ बर्षीय