खुम्बियुला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमा नयाँ कार्यसमिति
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।खुम्बियुला मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको भेलाले नयाँ कार्यसमितिको चयन गरेको छ । पुरानो कार्यसमितिलाई विघटन गरी हिजो नयाँ कार्यसमितिको चयन गरेको हो । समितिको अध्यक्षमा दावा ग्याल्जेन शेर्पा,