भ्रष्टाचारमा जोडिएका जो–कोही भएपनि छाड्न र उन्मुक्ति दिनुहुँदैन : महामन्त्री थापा
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा जोडिएका जो–कोहीलाई छाड्न र उन्मुक्ति दिन नहुने बताएका छन्। ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति उनले गठबन्धनमा रहेर यस्तो