शैक्षिक सुधारका लागि चालिने जुनसुकै कदममा सहयोग गर्न गाउँपालिका तयार छ : अध्यक्ष राई
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकास्थित केदार माध्यमिक विद्यालयको आयोजनामा वृहत् सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विद्यालय संस्थापक, जग्गादातालाई कदर