नव नियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ, २० सदस्यीय बन्यो मन्त्रिपरिषद
काठमाडौँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । सोमबार गठन भएको चार सदस्यीय मन्त्रिपरिषद्मा बुधबार १६ जना थप गरेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार