राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेता सिटौला मनोनीत
काठमाडौं।राष्ट्रिय सभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनीत गरिएको छ। राष्ट्रियसभा अध्यक्षको उम्मेदवारको चर्चामा रहेका सिटौलालाई संसदीय दलको विधानअनुसार, सभापति समेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर