वाइल्डलाइफ फोटोग्राफर शेर्पाको टेकुमा अन्त्येष्टि
केदार बस्नेत, काठमाडौं। नेपालका चर्चित वाइल्डलाइफ फोटोग्राफर एवं नेपाली कांग्रेस सोलुखुम्बुका नेता चुङ्बा शेर्पाको बौद्ध धर्मको परम्पराअनुसार टेकु दोभानमा अन्त्येष्टि गरिएको छ।शेर्पाको सोमवार राति ग्रान्डी अस्पतालमा उपचारको क्रममा ६४ वर्षको