वैदेशिक श्रम बजारमा जवानी लुटिएका युवाले देख्ने नेपाल
कुमार जमरकटेल विदेशी भूमिमा पसिना बगाइरहेका नेपाली युवाले नेपाललाई कस्तो देख्छन् भन्ने कुरा धेरै हदसम्म उनीहरूको व्यक्तिगत अनुभव, पारिवारिक पृष्ठभूमि र सामाजिक परिस्थितिमा निर्भर गर्छ।सामान्य रूपमा भन्नुपर्दा अधिकांश वैदेशिक श्रमिकहरूको