भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै राप्रपा, भोलि अख्तियारलाई ज्ञापनपत्र बुझाउने
काठमाडौँ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले शुक्रबार (साउन २) भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयलाई ज्ञापनपत्र बुझाउने भएको छ । भ्रष्टाचारका काण्डहरू बढ्दै गएको भन्दै राप्रपाले प्रदर्शन