वर्तमान सरकार सबै नेपालीको हुन नसकेको पूर्वमन्त्री बडूको आरोप
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाउनुभएको छ । प्रेस युनियन अछामले साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “राज्यका संवैधानिक