सोलु कांग्रेसका नेता बस्नेत कांग्रेस केन्द्रीय संगठन बिभागको सदस्य मनोनीत
काठमाडौं। नेपाली कांग्रेस सोलुखुम्बु का नेता रामबहादुर बस्नेत नेपाली कांग्रेस केन्द्रीय संगठन बिभागको सदस्यमा मनोनीत भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार बस्नेतलाई सो पदमा मनोनयन गरेका हुन्।उनलाई सभापति