कमिशनखोरलाई कारबाही गरेर कोभिशिल्ड खोपको सहज आपूर्ति गर्न राप्रपाको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जनस्वास्थसँग खेलवाड गर्ने कमिशन खोरलाई तत्काल छानबिन र कारबाही गरी खोपको सहज आपूर्ति गर्न माग गरेको छ । राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र