मदनकृष्ण र हरिबंश ‘महामूर्ख’, सोनल मूर्ख ‘शिरोमणि’
जनकपुरधाम,१६ चैत ।होली पर्वको अवसरमा दिइने महामूर्खको उपाधि यस वर्ष हास्य कलाकार महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई दिइएको छ। जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले यो उपाधि दिएको हो