चर्को मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म आन्दोलन चर्काउने एमालेका जनसंगठनहरुको निर्णय
काठमाडौं।नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठकले पेट्रोलियम पदार्थ, खाद्यवस्तु लगायतमा भएको चर्को मूल्यवृद्धि विरुद्ध आन्दोलनमा उत्रने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको संयन्त्रको बैठकले आन्दोलनलाई सडकदेखि सदनसम्म