तपाईं हाईड्रोपावरको सेयर भर्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी १६ बिषयमा
काठमाडौं।हाइड्रोपावरहरुको नियामक निकाय विद्युत नियमन आयोगले विगत केहि दिनदेखि विभिन्न सञ्चार माध्यममा केहि बिद्युत कम्पनीका प्रवद्र्धकले सेयर मूल्यमा अस्वभाविक बृद्धि गराउने कार्यमा संलग्न भएका कारण हाइड्रोवावर कम्पनीहरुको सेयर मूल्य बढेको