सोलुखुम्बु कांग्रेसको बैठक शुक्रबार बस्ने
खगिन्द्रराज बास्तोला सोलुखुम्बु । नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुको बैठक शुक्रबार बस्ने भएको छ। आसन्न पार्टीको १४ औं महाधिवेशनको सन्दर्भमा हुने वडा,पालिका,प्रदेश सभा क्षेत्र र जिल्ला अधिबेशनका बिषयमा छलफल