माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वका लागि तीब्र प्रतिस्पर्धा
काठमाडौं।नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बिहीबारदेखि २२औं राष्ट्रिय सम्मेलन सुरु भएको छ। कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा क्रान्तिकारीको सम्मेलनको उद्घाटन सम्पन्न भएको छ। बिहीबार उद्घाटन सकिएपछि शुक्रबारदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय