संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपी चारजना जेल चलान
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोप लागेका चार जना कारागार चलान भएका छन्। मादी नगरपालिका-१ उम्लिङका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्की कारागार चलान भएका