बार्षिकोत्सवका अवसरमा बाणिज्य बैंकले ल्यायो यस्तो सुबिधा
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सव समारोह अर्थमन्त्री माननीय जनार्दन शर्माको प्रमुख आतिथ्यमा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको छ। कार्यक्रममा अर्थमन्त्री माननीय जनार्दन शर्मा ुप्रभाकरुले वित्तीय व्यवस्थापन