राप्रपा नेपालमा कस्ले पाए कुन पद ?
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उपाध्यक्षसहित केन्द्रीय पदाधिकारी मनोनीत गरेका छन् । पार्टी बिधान अनुसार बुधबार थापाले ६ उपाध्यक्ष, ४ महामन्त्री र ६ सहमहामन्त्रीहरू मनोनयन गरेको राप्रपा नेपालले