राष्ट्रिय हितलाई केन्द्रमा राखी विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न मतदातालाई एमालेको आग्रह
काठमाडौं,२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी निर्बाचनमा विवेकपूर्ण ढङ्गले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न मतदाताहरुलाई आग्रह गरेको छ। एमाले प्रचार तथा प्रकाशन विभागले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा