नेपाली सेनाको अगुवाईमा जोखिम न्यूनीकरणका लागि अभ्यास हातेमालो सम्पन्न
डिल्ली शर्मा,सोलुखुम्बु।विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका विविध पक्षहरू समेटी नेपाली सेनाको अगुवाइमा राष्ट्रियस्तरमा विपद् व्यवस्थापनसँग सरोकार राख्ने सम्पूर्ण निकायहरूको सहभागितामा सञ्चालन भएको अभ्यास हातेमालो प्रधान सेनापति प्रभुराम शर्माले समापन गरेका