राप्रपाको शक्ति प्रदर्शनले राजधानीको यातायात अस्तब्यस्त
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा शक्ति प्रदर्शनले राजधानीको यातायात अस्तब्यस्त बनेको छ। राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न