माघ १२ गतेदेखि काठमाडौंमा ‘छैठौें नेपाल एग्रीटेक’को आयोजना गरिने
काठमाडौं।कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा तीनदिने कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी’छैठौें नेपाल एग्रीटेक’को आयोजना गरिने भएको छ। माघ १२,१३ र १४ गते हुने सो प्रर्दशनीमा स्वदेशी तथा