आवधिक योजना र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन,हप्ता, महिना, त्रैमास,अर्धवार्षिक,वार्षिक र आवधिक योजना र लक्ष्य निर्धारण गरेर विद्यमान ऐन कानुनको अधिनमा रही आफूलाई तोकिएको जिम्मेवारी समयमा पूरा गर्न सबै मन्त्रालयका मन्त्री र