आज नागपञ्चमी : घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदै
काठमाडौं।प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग,सर्प र बिच्छीलगायत जीवले