प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं,१९ साउन । संघीय संसद,प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ