सोलुखुम्बु,१७ असार । थुलुङ दुधकोशी गाउँपालिकाका आधारभूत तथा माध्यमिक विद्यालयका आईटी स्रोत शिक्षकहरूका लागि आयोजित सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ। शिक्षा,
काठमाडौँ,१७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएलगत्तै पहिलो केन्द्रीय समिति बैठक बसेको छ । महाधिवेशन समापनलगत्तै बसेको उक्त
काठमाडौं,१७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेसँग नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथग्रहण
दाङ,१७ असार । दाङमा १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-४ भखारे बस्ने ३५ वर्षीय वामदेव विक रहेका छन् । उनलाई
काठमाडौँ,१७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ। निगम सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल, डिजेल, मट्टितेल,हवाई इन्धन र खाना पकाउने एलपी
काठमाडौं,१७ असार । नेवारहरुकाे ज्ञानको भण्डारकाे रुपमा रहेको नेवाः सांस्कृतिक ज्ञानकोषकाे अनलाइन संस्करण एक समारोहमा सार्वजनिक गरिएको छ । काठमाडौ महानगरपालिकाकाे सहयोगमा नेपालभाषा एकेदेमिले प्रकाशन गरेकाे उक्त ज्ञानकोषकाे अनलाइन संस्करण महानगरपालिकाका कार्यवाहक
काठमाण्डौ,१६ असार । आर्मोन कार्की द भ्वाईस किड्स सिजन ५ को ब्लाईण्ड अडिसन राउण्डबाट पार गरी नेक्स्ट राउण्डमा पुगेका छन । उनले देशभावले ओतप्रेत स्वर सम्राट नारायण गोपाल द्धारा गायिएको
काठमाडौँ,१६ असार । प्रहरी प्रधान कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जडान गरिएको कालो सिसा हटाउन सातवटै प्रदेशमा सर्कुलर गरेको छ । प्रदेशस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई प्रहरी
काठमाडौं,१६ असार । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि खसेको पहिरोबाट एक स्वास्थ्य केन्द्रसहित २८ घरपरिवार विस्थापित भएका छन् । तल्लो र माथिल्लो तेन्छोङमा २८ घरपरिवार विस्थापित भएका हुन् ।
ललितपुर,१६ असार । जावलाखेलमा रहेको अनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण प्रविधिको अत्याधुनिक डिभाइस ट्रिभेलिनी माम्बा Trivellini Mambaनेपालमा भित्र्याएको छ । ललितपुरमा आयोजित एक विशेष समारोहमा वरिष्ठ छाला रोग