दुर्गा प्रसाईको पक्राउप्रति डा. धवलशमशेर राणाको आपत्ति, तत्काल रिहाइ गर्न माग
काठमाडौं,१८ साउन । राष्ट्रवादी नेता दुर्गा प्रसाईलाई सरकारले पक्राउ गरेकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्बमहामन्त्री डा. धवलशमशेर राणाले आपत्ति जनाएका छन्। राणाले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकै आधारमा प्रसाईलाई पक्राउ