रुसमाथि युक्रेनले गर्यो अहिलेसम्मकै घातक ड्रोन आक्रमण
एजेन्सी।रुस युक्रेनले युद्ध सुरु भएयता एकअर्काविरुद्ध सबैभन्दा घातक ड्रोन आक्रमण गरेका छन्। आइतबार रुसी रक्षा मन्त्रालयले भन्यो, ‘हामीले युक्रेनी ड्रोनहरू छवटा क्षेत्रमा रोकेका छौँ। तीमध्ये केही राजधानी मस्कोतर्फ गइरहेका थिए।